अतिरिताङ्क
ढुङ्गाना बन्धुहरुमा अनुरोध ।
वंशावली पुस्तिका सँगै प्रकाशन हुनेअतिरिताङ्क कौशिक प्रकाशनको लागि ढुङ्गाना संग सम्बन्धि लेखहरु पठाई सहयोग गर्न अनुरोध गर्दछौ । उक्त लेख कंप्युटर टाइप गरी dhunganapratisthannepal@gmail.com मा पठाई सहयोग गरीदिन अनुरोध ।
सम्पर्क :-प्रकाशन सामग्री सङ्कलन समिति।
सदस्य
१) श्रीमती सावित्रा शर्मा ढुङ्गाना।
२) श्री शेर बहादुर ढुङ्गाना।
३) श्री संजय ढुङ्गाना।
४) सुदर्शन ढुङ्गाना ।
५ ) राधा चालिसे ढुङ्गाना
धन्यवाद।
सचिव
संजय ढुङ्गाना (9851187732 )